बेलायती सांसदहरू नेपाल भ्रमणमा

बेलायती सांसदहरूको एक प्रतिनिधिमण्डल नेपालको साता लामो भ्रमणमा जाने भएको छ। आगामी मे ६ देखि १२ तारिखसम्म उनीहरूले नेपालको औपचारिक भ्रमण गर्न लागेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्सले नेतृत्व गर्ने भ्रमण टोलीमा ७ सदस्य रहनेछन्। भ्रमण टोलीमा सांसद इभान्सका साथै सांसदहरू डेभिड मोरिस, … Continue reading बेलायती सांसदहरू नेपाल भ्रमणमा